यसैया ४९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+हे पहाडहरू हो, खुसीले चिच्याओ!+किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+ यसैया ६६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आमाले छोरालाई सान्त्वना दिएझैँम तिमीहरूलाई सान्त्वना दिइरहनेछु+अनि यरुसलेमले गर्दा तिमीहरूले सान्त्वना पाउनेछौ।+
१३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+हे पहाडहरू हो, खुसीले चिच्याओ!+किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+
१३ आमाले छोरालाई सान्त्वना दिएझैँम तिमीहरूलाई सान्त्वना दिइरहनेछु+अनि यरुसलेमले गर्दा तिमीहरूले सान्त्वना पाउनेछौ।+