यसैया ४४:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ कोरेसबारे म भन्छु,+ ‘ऊ मेरो गोठालो हो,उसले मेरा इच्छा एक-एक गरी पूरा गर्नेछ।’+यरुसलेमबारे म भन्छु, ‘त्यसलाई फेरि बनाइनेछ।’मन्दिरबारे म भन्छु, ‘त्यसको जग फेरि बसालिनेछ।’”+ यसैया ६५:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्नेछअनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्।+ १९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+
२८ कोरेसबारे म भन्छु,+ ‘ऊ मेरो गोठालो हो,उसले मेरा इच्छा एक-एक गरी पूरा गर्नेछ।’+यरुसलेमबारे म भन्छु, ‘त्यसलाई फेरि बनाइनेछ।’मन्दिरबारे म भन्छु, ‘त्यसको जग फेरि बसालिनेछ।’”+
१८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्नेछअनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्।+ १९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+