-
यसैया ६६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यस्तो कुरा कसले सुनेको छ?
यस्तो भएको कसले देखेको छ?
कुनै राष्ट्र एकै दिनमा जन्मिन सक्छ र?
अथवा कुनै राष्ट्र अचानक उत्पन्न हुन सक्छ र?
तैपनि सियोनले सुत्केरी बेथा लाग्नेबित्तिकै छोराहरू जन्माइन्।
-