विलाप २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ रुँदा-रुँदा मेरा आँखाहरू टट्ट्याइसके।+ मेरा भित्री अङ्गहरू* मडारिँदै छन्। मेरा मानिसहरूकी छोरीको* पतन देखेर+ अनि केटाकेटी र दूधेबालक सहरका चोक-चोकमा मुर्छा परेको देखेर+ मेरो मुटु छियाछिया भएको छ।*
११ रुँदा-रुँदा मेरा आँखाहरू टट्ट्याइसके।+ मेरा भित्री अङ्गहरू* मडारिँदै छन्। मेरा मानिसहरूकी छोरीको* पतन देखेर+ अनि केटाकेटी र दूधेबालक सहरका चोक-चोकमा मुर्छा परेको देखेर+ मेरो मुटु छियाछिया भएको छ।*