प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ११:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई सजाय दिनेछु। तिनीहरूका युवकहरू तरबारले मारिनेछन्‌+ र तिनीहरूका छोराछोरीहरू अनिकालले गर्दा मर्नेछन्‌।+

  • विलाप २:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ बिहानीको पहिलो प्रहरमा, उज्यालो नहुँदै उठ र कराऊ।

      यहोवासामु आफ्नो मनको बह पानीझैँ पोखाऊ।

      खान नपाएर सडक-सडकमा मुर्छा परेर लडिरहेका+

      आफ्ना बच्चाहरूको ज्यानको भीख माग्दै परमेश्‍वरसामु आफ्नो दुवै हात फैलाऊ।

  • विलाप ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ दूधेबालकको जिब्रो तिर्खाले तालुमा टाँसिएको छ।

      केटाकेटीहरू खानेकुरा माग्छन्‌+ तर कसैले केही दिँदैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने