प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५१:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिम्रा छोराहरू बेहोस भएका छन्‌।+

      पासोमा परेको नाउरझैँ*

      तिनीहरू बाटोका मोड-मोडमा ढलेका छन्‌।

      यहोवाले तिनीहरूमाथि आफ्नो भएभरको क्रोध खन्याउनुभएको छ,

      परमेश्‍वरले तिनीहरूलाई बेसरी हप्काउनुभएको छ।”

  • विलाप ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ अनिकालले मर्नेहरूभन्दा तरबारले मर्नेहरू बेस हुन्‌;+

      खानेकुराको अभावले तिनीहरूलाई तरबारले झैँ छेड्‌छ, तिनीहरू सुकेर जान्छन्‌।

  • इजकिएल ५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “‘म तिनीहरूलाई नाश गर्न अनिकालको घातक बाण हान्‍नेछु। मैले तिमीहरूविरुद्ध हान्‍ने बाणले तिमीहरूलाई नाश गर्नेछ।+ म तिमीहरूको खानेकुराको भण्डार नष्ट गरेर* तिमीहरूमाझ घोर अनिकाल ल्याउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने