यसैया ३५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यहाँ एउटा मूलबाटो हुनेछ;+त्यसलाई पवित्र मार्ग भनिनेछ;अशुद्ध मानिस त्यसमा हिँड्नेछैन।+ज-जसका लागि त्यो मार्ग बनाइएको हो, तिनीहरू मात्र त्यसमा हिँड्नेछन्।कुनै मूर्खले त्यसमा पाइला टेक्न पाउनेछैन। यसैया ६०:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिम्रा सबै मानिस धर्मी हुनेछन्;तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्।तिनीहरू मैले रोपेका बिरुवा,मेरो शोभा बढाउने मेरो हातको काम हुन्।+ प्रकाश २१:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तर कुनै पनि अपवित्र कुरा त्यसभित्र पस्नेछैन। त्यसैगरि घिनलाग्दो कुरा गर्ने र छल गर्ने कोही पनि कुनै हालतमा त्यसभित्र पस्नेछैन;+ ज-जसको नाम पाठोको जीवनको पुस्तकमा* लेखिएको छ, तिनीहरू मात्र त्यसभित्र पस्न पाउनेछन्।+
८ त्यहाँ एउटा मूलबाटो हुनेछ;+त्यसलाई पवित्र मार्ग भनिनेछ;अशुद्ध मानिस त्यसमा हिँड्नेछैन।+ज-जसका लागि त्यो मार्ग बनाइएको हो, तिनीहरू मात्र त्यसमा हिँड्नेछन्।कुनै मूर्खले त्यसमा पाइला टेक्न पाउनेछैन।
२१ तिम्रा सबै मानिस धर्मी हुनेछन्;तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्।तिनीहरू मैले रोपेका बिरुवा,मेरो शोभा बढाउने मेरो हातको काम हुन्।+
२७ तर कुनै पनि अपवित्र कुरा त्यसभित्र पस्नेछैन। त्यसैगरि घिनलाग्दो कुरा गर्ने र छल गर्ने कोही पनि कुनै हालतमा त्यसभित्र पस्नेछैन;+ ज-जसको नाम पाठोको जीवनको पुस्तकमा* लेखिएको छ, तिनीहरू मात्र त्यसभित्र पस्न पाउनेछन्।+