१३ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ,
“न्याय गर्ने मेरो उद्देश्य पूरा गर्न मैले एक जना मानिसलाई खडा गरेको छु।+
ऊ हिँड्ने सबै बाटो म सीधा बनाइदिनेछु।
उसैले मेरो सहर बनाउनेछ।+
उसले निर्वासनमा लगिएका मेरा मानिसहरूलाई मुक्त गरिदिनेछ,+
त्यसबापत उसले केही लिनेछैन र घुस पनि खानेछैन।”+