भजन २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “मैले रोजेको राजालाई म आफैलेमेरो पवित्र डाँडा सियोनमा+ बसालेको छु।”+ भजन ११०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११० यहोवाले मेरा प्रभुलाई भन्नुभयो:“तिमी मेरो दाहिने हाततिर बस,+जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+ यसैया ९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+हाम्रो लागि एउटा छोरा दिइएको छ।शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+ तिनलाई बुद्धिमान् सल्लाहकार,+ शक्तिशाली ईश्वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्ने नाम दिइनेछ। मत्ति २८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अनि नजिक गएर येसुले तिनीहरूलाई यसो भन्नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।+
११० यहोवाले मेरा प्रभुलाई भन्नुभयो:“तिमी मेरो दाहिने हाततिर बस,+जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+
६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+हाम्रो लागि एउटा छोरा दिइएको छ।शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+ तिनलाई बुद्धिमान् सल्लाहकार,+ शक्तिशाली ईश्वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्ने नाम दिइनेछ।