-
भजन २:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ स्वर्गको सिंहासनमा विराजमान हुनुहुने हाँस्नुहुनेछ;
यहोवाले तिनीहरूको खिसी गर्नुहुनेछ।
-
-
यसैया ४१:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिमीमाथि आइलाग्नेहरूलाई तिमीले खोज्नेछौ तर कतै फेला पार्नेछैनौ।
तिमीसित युद्ध गर्नेहरू सबै नामेट हुनेछन्, तिनीहरू बिलाएर जानेछन्।+
-