यर्मिया २३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनको शासनकालमा यहुदालाई जोगाइनेछ+ र इस्राएल सुरक्षित रहनेछ।+ अनि तिनलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।”+
६ तिनको शासनकालमा यहुदालाई जोगाइनेछ+ र इस्राएल सुरक्षित रहनेछ।+ अनि तिनलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।”+