प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५८:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यदि तिमीहरू मेरो पवित्र दिन, विश्रामदिनमा* आफ्नै इच्छा पूरा गर्नतिर लागेनौ भने,*+

      यदि तिमीहरूले विश्रामदिनलाई अत्यन्तै खुसीको दिन, यहोवाको पवित्र दिन र महिमाको दिन ठान्यौ भने+

      अनि आफ्नो इच्छा पूरा गर्नु र बेकारको कुरा गर्नुभन्दा त्यस दिनलाई महत्त्व दियौ भने

      १४ तिमीहरू यहोवालाई सम्झेर अत्यन्त खुसी हुनेछौ

      अनि म तिमीहरूलाई पृथ्वीका अग्ला ठाउँहरू अधिकार गर्न दिनेछु।+

      तिमीहरूका पुर्खा याकुबको देशको उब्जनी म तिमीहरूलाई खान दिनेछु,+

      यो कुरा यहोवाको मुखबाटै निस्केको वचन हो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने