-
नहेम्याह १३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यतिबेला मैले यहुदाका मानिसहरूले विश्रामदिनमा* कोलमा दाख पेलिरहेको,+ अन्नको थुप्रो लगाइरहेको र त्यसलाई गधामाथि लादिरहेको देखेँ। साथै मानिसहरूले मद्य, अङ्गुर, अन्जिर र विभिन्न किसिमका मालसामान यरुसलेममा भित्र्याइरहेको पनि देखेँ।+ त्यसैले मैले मानिसहरूलाई विश्रामदिनमा केही पनि किनबेच नगर्न चेतावनी दिएँ।*
-