प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तब इस्राएलीहरूको अघिअघि गइरहेका साँचो परमेश्‍वरको स्वर्गदूत+ तिनीहरूको पछिल्तिर गए। अनि तिनीहरूको अघिअघि गइरहेको बादलको खामो पनि तिनीहरूको पछिल्तिर गयो।+

  • यसैया ५२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिमीहरू त्यहाँबाट अतालिँदै निस्कनुपर्दैन

      अनि त्यहाँबाट भाग्नु पनि पर्दैन।

      किनभने यहोवा तिमीहरूभन्दा अघिअघि जानुहुनेछ;+

      इस्राएलका परमेश्‍वरले तिमीहरूलाई पछिल्तिरबाट पनि रक्षा गर्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने