यसैया ३२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि मूर्ख मानिसले मूर्खै कुरा गर्छर त्यसले आफ्नो मनमा कुटिल योजनाहरू रच्छ।+त्यसले यहोवाबारे झूटो कुरा गर्छ र मानिसहरूलाई बहकाएर गलत बाटोमा लैजान्छ।*त्यसले गर्दा भोकाएकाहरू भोकै रहन्छन्र तिर्खाएकाहरूले केही पनि पिउन पाउँदैनन्। यसैया ५९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीहरूको हात रगतले लतपतिएको छ;+तिमीहरूका औँलामा अपराधको कलङ्क लागेको छ।तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ।
६ किनकि मूर्ख मानिसले मूर्खै कुरा गर्छर त्यसले आफ्नो मनमा कुटिल योजनाहरू रच्छ।+त्यसले यहोवाबारे झूटो कुरा गर्छ र मानिसहरूलाई बहकाएर गलत बाटोमा लैजान्छ।*त्यसले गर्दा भोकाएकाहरू भोकै रहन्छन्र तिर्खाएकाहरूले केही पनि पिउन पाउँदैनन्।
३ तिमीहरूको हात रगतले लतपतिएको छ;+तिमीहरूका औँलामा अपराधको कलङ्क लागेको छ।तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ।