-
यर्मिया ६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ जसरी कुवामा पानी ताजा रहिरहन्छ,
त्यसरी नै त्यस सहरले दुष्टतालाई ताजा राखिरहेको छ।
त्यहाँ हिंसा र विनाशको आवाज सुनिन्छ;+
त्यहाँ म सधैँ बिमारी र महामारी देख्छु।
-