यसैया ५२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+ प्रकाश २१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मैले पवित्र सहर नयाँ यरुसलेमलाई आफ्नो दुलहाको लागि सिँगारिएकी दुलहीझैँ तयार भएर+ स्वर्गबाट अर्थात् परमेश्वरकहाँबाट तल झरिरहेको पनि देखेँ।+
५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+
२ मैले पवित्र सहर नयाँ यरुसलेमलाई आफ्नो दुलहाको लागि सिँगारिएकी दुलहीझैँ तयार भएर+ स्वर्गबाट अर्थात् परमेश्वरकहाँबाट तल झरिरहेको पनि देखेँ।+