यसैया ५८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवाले सधैँ तिमीहरूलाई डोऱ्याउनुहुनेछ,उहाँले सुक्खा ठाउँमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ,+उहाँले तिमीहरूको हड्डी बलियो बनाउनुहुनेछ,अनि तिमीहरू प्रशस्त पानी पाएको बगैँचाजस्तै हुनेछौ;+तिमीहरू कहिल्यै नसुक्ने पानीको मुहानजस्तै हुनेछौ। यसैया ६०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ। यसैया ६२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँले यरुसलेमलाई बलियो र स्थिर नबनाउनुभएसम्म,सारा पृथ्वीले यरुसलेमको प्रशंसा नगरेसम्म तिमीहरू उहाँलाई पुकारिरहो।”+
११ यहोवाले सधैँ तिमीहरूलाई डोऱ्याउनुहुनेछ,उहाँले सुक्खा ठाउँमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ,+उहाँले तिमीहरूको हड्डी बलियो बनाउनुहुनेछ,अनि तिमीहरू प्रशस्त पानी पाएको बगैँचाजस्तै हुनेछौ;+तिमीहरू कहिल्यै नसुक्ने पानीको मुहानजस्तै हुनेछौ।
१८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।
७ उहाँले यरुसलेमलाई बलियो र स्थिर नबनाउनुभएसम्म,सारा पृथ्वीले यरुसलेमको प्रशंसा नगरेसम्म तिमीहरू उहाँलाई पुकारिरहो।”+