प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ६:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ त्यसपछि गिदोनले साँचो परमेश्‍वरलाई भने: “यदि तपाईँ आफूले प्रतिज्ञा गरेझैँ इस्राएलीहरूलाई ममार्फत नै बचाउनुहुन्छ भने+ ३७ भेडाको यो ऊन म खलामा राख्दै छु। अनि शीत परेर यो ऊन मात्रै भिज्यो तर वरिपरिको भुईँचाहिँ भिजेको छैन भने तपाईँले आफ्नो प्रतिज्ञाअनुसारै इस्राएलीहरूलाई ममार्फत नै बचाउनुहुने रहेछ भनेर म बुझ्नेछु।”

  • यसैया ३७:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “‘यो अवश्‍य पूरा हुनेछ भन्‍ने कुराको चिन्ह तिम्रो* लागि यो हुनेछ: यो वर्ष तिमीहरूले जमिनमा आफै उम्रेको* अन्‍न खानेछौ। अर्को वर्ष पनि तिमीहरूले जमिनमा आफै उम्रेको अन्‍न खानेछौ। तर तेस्रो वर्ष भने तिमीहरूले बिउ छर्नेछौ र कटनी गर्नेछौ। तिमीहरूले अङ्‌गुर बगानहरू लगाउनेछौ र त्यसको फल खानेछौ।+

  • यसैया ३८:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यो कुरा यहोवाले अवश्‍य पूरा गर्नुहुनेछ भनेर देखाउन यहोवाले तिमीलाई यस्तो चिन्ह दिनुहुनेछ:+ ८ आहाजको भऱ्‍याङमा* परेको छायालाई म १० खुट्‌किला पछाडि सार्नेछु।”’”+ तब भऱ्‍याङमा अगाडि सरिसकेको छाया १० खुट्‌किला पछाडि सऱ्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने