प्रस्थान ६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ।+ इस्राएलीहरूलाई यहाँबाट जान दिन मेरो पराक्रमी हातले फारोलाई बाध्य पार्नेछ। मेरो पराक्रमी हातले गर्दा तिनीहरूलाई यो देशबाट पठाउन उनी बाध्य हुनेछन्।”+ प्रस्थान ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+ प्रस्थान १५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ उनीहरूलाई डर र त्रासले छोप्नेछ।+ तपाईँको बाहुबलले गर्दा उनीहरू तबसम्म ढुङ्गाजस्तै अचल हुनेछन्,जबसम्म हे यहोवा, तपाईँका मानिसहरू उनीहरूको इलाकाबाट निस्कँदैनन्,तपाईँले उद्धार गर्नुभएका मानिसहरू+ उनीहरूको इलाकाबाट उम्कँदैनन्।+
६ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ।+ इस्राएलीहरूलाई यहाँबाट जान दिन मेरो पराक्रमी हातले फारोलाई बाध्य पार्नेछ। मेरो पराक्रमी हातले गर्दा तिनीहरूलाई यो देशबाट पठाउन उनी बाध्य हुनेछन्।”+
६ “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+
१६ उनीहरूलाई डर र त्रासले छोप्नेछ।+ तपाईँको बाहुबलले गर्दा उनीहरू तबसम्म ढुङ्गाजस्तै अचल हुनेछन्,जबसम्म हे यहोवा, तपाईँका मानिसहरू उनीहरूको इलाकाबाट निस्कँदैनन्,तपाईँले उद्धार गर्नुभएका मानिसहरू+ उनीहरूको इलाकाबाट उम्कँदैनन्।+