७ सुँगुर,+ जसको खुर पूरै चिरिएको हुन्छ तर त्यो उग्राउँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ। ८ तिमीहरूले यिनीहरूको मासु नखानू वा यिनीहरूको सिनु नछुनू। यिनीहरू तिमीहरूका निम्ति अशुद्ध छन्।+
१७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्।