प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिम्रा सबै मानिस धर्मी हुनेछन्‌;

      तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्‌।

      तिनीहरू मैले रोपेका बिरुवा,

      मेरो शोभा बढाउने मेरो हातको काम हुन्‌।+

  • इजकिएल ३७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “अनि तिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म इस्राएलीहरूलाई चारैतिरबाट जम्मा गर्नेछु। तिनीहरू तितरबितर भएर जहाँ-जहाँ गए, म तिनीहरूलाई त्यहाँ-त्यहाँबाट फर्काएर तिनीहरूकै देशमा ल्याउनेछु।+

  • ओबदियाह १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर उम्केका मानिसहरू सियोन डाँडामा हुनेछन्‌+

      अनि त्यो पवित्र ठहरिनेछ+

      अनि याकुबको घरानाले आफ्नो सम्पत्तिमाथि अधिकार गर्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने