प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+

  • यसैया ११:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्‌याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+

  • यर्मिया १६:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘यस्तो समय आउँदै छ, जब तिनीहरूले “इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवाको कसम” भन्‍नेछैनन्‌।+ १५ बरु तिनीहरूले “इस्राएलीहरूलाई उत्तरबाट अनि तिनीहरूलाई तितरबितर पारेका अरू सबै देशबाट जम्मा गर्नुहुने यहोवाको कसम” भन्‍नेछन्‌। किनकि म तिनीहरूलाई त्यो देशमा फर्काउनेछु, जुन मैले तिनीहरूका पितापुर्खालाई दिएको थिएँ।’+

  • आमोस ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+

      अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन्‌ र तिनमा बसोबास गर्नेछन्‌;+

      तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र मद्य पिउनेछन्‌+

      अनि फलफूलका बगानहरू लगाउनेछन्‌ र त्यसका फलहरू खानेछन्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने