यसैया ६१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिनीहरूका सन्तानलाई देशदेशका मानिसहरूले चिन्नेछन्,+तिनीहरूका सन्तानबारे जातिजातिले थाह पाउनेछन्।यहोवाले आशिष् दिनुभएका सन्तान तिनीहरू नै हुन्+ भनेरतिनीहरूलाई देख्नेजति सबैले थाह पाउनेछन्।” यसैया ६६:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “जसरी म नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु+ अनि ती मेरो सामुन्ने सधैँ रहिरहनेछन्, त्यसरी नै तिमीहरूको सन्तान र तिमीहरूको नाम सधैँ कायम रहनेछ।”+
९ तिनीहरूका सन्तानलाई देशदेशका मानिसहरूले चिन्नेछन्,+तिनीहरूका सन्तानबारे जातिजातिले थाह पाउनेछन्।यहोवाले आशिष् दिनुभएका सन्तान तिनीहरू नै हुन्+ भनेरतिनीहरूलाई देख्नेजति सबैले थाह पाउनेछन्।”
२२ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “जसरी म नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु+ अनि ती मेरो सामुन्ने सधैँ रहिरहनेछन्, त्यसरी नै तिमीहरूको सन्तान र तिमीहरूको नाम सधैँ कायम रहनेछ।”+