यर्मिया ७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तर तिमीहरूले खराब काम गरी नै रह्यौ,’ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ। ‘मैले तिमीहरूलाई बारम्बार चेतावनी दिएँ तर तिमीहरूले सुनेनौ।+ मैले तिमीहरूलाई कैयौँ चोटि बोलाएँ तर तिमीहरूले कुनै जवाफ दिएनौ।+
१३ तर तिमीहरूले खराब काम गरी नै रह्यौ,’ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ। ‘मैले तिमीहरूलाई बारम्बार चेतावनी दिएँ तर तिमीहरूले सुनेनौ।+ मैले तिमीहरूलाई कैयौँ चोटि बोलाएँ तर तिमीहरूले कुनै जवाफ दिएनौ।+