प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे यहोवा, सबै राष्ट्र, जसलाई तपाईँले रच्नुभयो,

      तिनीहरू तपाईँसामु आउनेछन्‌ र दण्डवत्‌ गर्नेछन्‌+

      अनि तिनीहरूले तपाईँको नामको महिमा गर्नेछन्‌।+

  • जकरिया १४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “यरुसलेमलाई आक्रमण गर्न आउने सबै राष्ट्रका बाँकी मानिसहरू वर्षैपिच्छे+ सेनाहरूका यहोवा,+ जो राजा हुनुहुन्छ, उहाँलाई दण्डवत्‌* गर्न अनि झुप्रोबासको चाड*+ मनाउन यरुसलेम आउनेछन्‌।

  • मलाकि १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “पूर्वदेखि पश्‍चिमसम्म* जातिजातिमाझ मेरो नाम महान्‌ हुनेछ।+ सबै ठाउँमा मानिसहरूले मेरो नाम लिएर निष्खोट भेटीहरू चढाउनेछन्‌ अनि माथिसम्म धुवाँ उठ्‌नेगरि तिनीहरूले बलि चढाउनेछन्‌। किनकि जातिजातिमाझ मेरो नाम महान्‌ हुनेछ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने