यसैया ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ योतामका छोरा र उज्जियाहका नाति आहाज+ जो यहुदाका राजा थिए, तिनको शासनकालमा सिरियाका राजा रजिन र रमल्याहका छोरा, इस्राएलका राजा पेकह+ यरुसलेमसँग युद्ध लड्न आए। तर तिनीहरूले* यरुसलेमलाई कब्जा गर्न सकेनन्।+
७ योतामका छोरा र उज्जियाहका नाति आहाज+ जो यहुदाका राजा थिए, तिनको शासनकालमा सिरियाका राजा रजिन र रमल्याहका छोरा, इस्राएलका राजा पेकह+ यरुसलेमसँग युद्ध लड्न आए। तर तिनीहरूले* यरुसलेमलाई कब्जा गर्न सकेनन्।+