-
लेवी १०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब मोसाले हारुनलाई भने: “यहोवाले यसो भन्नुभएको छ, ‘जो-जो मेरो नजिक आउँछन्, तिनीहरूले मलाई पवित्र पार्नेछन्+ र सबै मानिसले मेरो महिमा गर्नेछन्।’” यो सुनेपछि हारुनले केही भनेनन्।
-