उत्पत्ति ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+ यसैया ४९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“म राष्ट्रहरूलाई आफ्नो हातले इसारा गर्नेछु।म जातिजातिको लागि झन्डा ठड्याउनेछु।+अनि तिनीहरूले तिम्रा छोराहरूलाई आफ्नो छातीमा बोकेर ल्याउनेछन्र तिम्रा छोरीहरूलाई आफ्नो काँधमा बोकेर ल्याउनेछन्।+ यसैया ६२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।मानिसहरूको लागि बाटो तयार पार।+मूलबाटो बनाओ।त्यसमा भएका ढुङ्गाहरू हटाओ।+जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्याओ।+
१० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+
२२ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“म राष्ट्रहरूलाई आफ्नो हातले इसारा गर्नेछु।म जातिजातिको लागि झन्डा ठड्याउनेछु।+अनि तिनीहरूले तिम्रा छोराहरूलाई आफ्नो छातीमा बोकेर ल्याउनेछन्र तिम्रा छोरीहरूलाई आफ्नो काँधमा बोकेर ल्याउनेछन्।+
१० बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।मानिसहरूको लागि बाटो तयार पार।+मूलबाटो बनाओ।त्यसमा भएका ढुङ्गाहरू हटाओ।+जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्याओ।+