प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ ओपिरबाट सुन ल्याउने+ हिरामका जहाजहरूले बहुमूल्य रत्नहरू+ र प्रशस्त मात्रामा चन्दनको काठ+ पनि ल्याउँथे।

  • यर्मिया ५०:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० किनकि त्यो दिन त्यसका चोकहरूमा नौजवानहरू मारिनेछन्‌+

      र त्यसका सबै योद्धा नाश हुनेछन्‌,”* यहोवा घोषणा गर्नुहुन्छ।

  • यर्मिया ५१:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्‌।

      कोही पनि आफ्नो कवच लगाएर तयार नहोस्‌।

      त्यसका नौजवानहरूलाई अलिकति पनि दया नदेखाओ।+

      त्यसको पूरै सेनालाई नाश गरिदेओ।

       ४ अनि तिनीहरू कल्दियालीहरूको देशमा मारिनेछन्‌।

      त्यहाँका गल्लीहरूमा तिनीहरू सख्त घाइते हुनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने