यसैया १३:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्। १८ उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+गर्भको शिशुलाई अनि केटाकेटीलाईउनीहरूले रतीभर दयामाया देखाउनेछैनन्। यर्मिया ५०:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० किनकि त्यो दिन त्यसका चोकहरूमा नौजवानहरू मारिनेछन्+ र त्यसका सबै योद्धा नाश हुनेछन्,”* यहोवा घोषणा गर्नुहुन्छ।
१७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्। १८ उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+गर्भको शिशुलाई अनि केटाकेटीलाईउनीहरूले रतीभर दयामाया देखाउनेछैनन्।
३० किनकि त्यो दिन त्यसका चोकहरूमा नौजवानहरू मारिनेछन्+ र त्यसका सबै योद्धा नाश हुनेछन्,”* यहोवा घोषणा गर्नुहुन्छ।