प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २१:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:

      छल गर्नेले छल गर्दै छ,

      नाश गर्नेले नाश गर्दै छ।

      हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!

      त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+

  • यर्मिया ५०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ किनकि म उत्तरका ठूलठूला देशहरूलाई

      बेबिलोनविरुद्ध सुऱ्‍याएर ल्याउनेछु।+

      तिनीहरू बेबिलोनसित युद्ध गर्न दल बाँधेर आउनेछन्‌

      अनि त्यसलाई कब्जा गर्नेछन्‌।

      तिनीहरूका काँड योद्धाका काँडहरू हुन्‌।

      ती काँडहरूले गर्दा आमाबुबाले छोराछोरीको वियोग सहनुपर्नेछ।+

      तिनीहरूका काँडहरू कहिल्यै चुक्दैनन्‌।

  • यर्मिया ५१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।*

      यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+

      किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ।

      यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला।

  • दानिएल ५:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+ ३१ त्यसपछि मादी दाराले+ त्यस राज्यमा शासन गर्न थाले। तिनी लगभग ६२ वर्षका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने