-
यर्मिया ५१:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
राष्ट्रहरूमाझ सिङ फुक।
त्यसविरुद्ध लड्न राष्ट्रहरूलाई तयार पार।
अरारात,+ मिन्नी र अस्कनजका+ राज्यहरूलाई हाजिर गराओ।
नयाँ-नयाँ जवान भर्ती गराउने सैनिक अफिसरलाई त्यसको विरुद्धमा खटाओ।
सलहको बथान जत्तिकै घोडाहरूको ओइरो लगाएर त्यसलाई आक्रमण गर।
२८ त्यससित लड्न राष्ट्रहरूलाई तयार पार।
मादीका राजाहरू,+ राज्यपालहरू र सबै उप-शासकलाई
अनि तिनीहरूले शासन गर्ने सबै देशलाई त्यससित युद्ध गर्न तयार पार।
-
-
दानिएल ५:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+
-