प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १९:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि यहोवा परमेश्‍वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। हो, यहोवा परमेश्‍वरले नै आकाशबाट त्यस्तो विपत्ति पठाउनुभयो।+ २५ यसरी उहाँले यर्दनको सबै इलाका, त्यहाँ बसोबास गर्ने सबै मानिस अनि बोटबिरुवासमेत सबै थोक नाश गर्नुभयो।+

  • यर्मिया ५०:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० “परमेश्‍वरले सदोम र गमोरा+ अनि त्यसवरपरका सहरहरूलाई नाश गर्नुहुँदा+ तिनीहरूको हालत जस्तो भएको थियो, त्यसको हालत पनि त्यस्तै हुनेछ,” यहोवा घोषणा गर्नुहुन्छ, “त्यो निर्जन हुनेछ; कोही पनि त्यहाँ बसोबास गर्नेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने