यर्मिया ५०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ सारा पृथ्वीलाई धुलोपिठो पार्ने त्यो घनलाई टुक्राटुक्रा पारिएको छ।+ बेबिलोनको हालत देखेर त्यसवरपरका देशहरू डरले थरथर काँपेका छन्।+
२३ सारा पृथ्वीलाई धुलोपिठो पार्ने त्यो घनलाई टुक्राटुक्रा पारिएको छ।+ बेबिलोनको हालत देखेर त्यसवरपरका देशहरू डरले थरथर काँपेका छन्।+