प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५१:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ “हेर! सेसाकलाई* कब्जा गरिएको छ।+

      सारा पृथ्वीले जसको प्रशंसा गर्थ्यो, त्यो पक्राउ परेको छ।+

      राष्ट्रहरू बेबिलोनको हालत देखेर डरले थरथर काँपेका छन्‌।

  • प्रकाश १८:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “यी सरसामान बेच्ने व्यापारीहरू, जो त्यस सहरको कारण धनी भएका थिए, तिनीहरू त्यसले पाएको सास्तीको डरले गर्दा टाढै उभिएर रुनेछन्‌ र शोक गर्नेछन्‌ १६ अनि यसो भन्‍नेछन्‌: ‘उच्च कोटिको मलमल, बैजनी र चहकिलो रातो रङ्‌गको कपडा लगाएकी अनि सुनका गरगहना, बहुमूल्य रत्न र मोतीले झकिझकाउ+ भएकी महान्‌ सहर, हाय! हाय!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने