प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+

      जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्‌,+

      त्यसलाई परमेश्‍वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+

  • यर्मिया ४९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यो महिमित सहरलाई, रमाहटले भरिएको सहरलाई

      मानिसहरूले किन छोडेर गएनन्‌?

  • दानिएल ४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अनि तिनी यसो भन्दै थिए: “के यो त्यही महान्‌ बेबिलोन होइन, जसलाई मेरो राजदरबार बनाउनको लागि अनि मेरो महिमा र ऐश्‍वर्य बढाउनको लागि मैले आफ्नो शक्‍ति र पराक्रमले निर्माण गरेँ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने