प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ ‘त्यसलाई मात्तिनेगरि पिलाऊ+ किनकि आफैलाई उचालेर त्यो यहोवाविरुद्ध खडा भएको छ।+

      मोआब आफ्नै बान्तामा लडीबुडी गर्दै छ

      र त्यो हाँसोको पात्र भएको छ।

  • यर्मिया ४८:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “मोआब साह्रै हठी छ, त्यसले फुर्ती लगाएको हामीले सुनेका छौँ।

      त्यसको अहङ्‌कार, घमन्ड र हठ हामीलाई थाह छ।”+

  • सपन्याह २:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ त्यसैले म आफ्नै कसम खाएर भन्छु,” सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ,

      “मोआबको दुर्दशा सदोमको जस्तै हुनेछ+

      अनि अम्मोनको हालत गमोराको जस्तै हुनेछ;+

      त्यहाँ सिस्नुघारी र नुनको खाडल हुनेछ अनि त्यो ठाउँ सदाको लागि उजाड हुनेछ।+

      बाँकी रहेका मेरा मानिसहरूले तिनीहरूलाई लुट्‌नेछन्‌,

      मेरो जातिका बाँकी रहेकाहरूले तिनीहरूलाई धपाउनेछन्‌।

      १० तिनीहरूको घमन्डको नतिजा यस्तै हुनेछ+

      किनकि तिनीहरूले सेनाहरूका यहोवाका मानिसहरूको खिसी गरेका छन्‌ र आफैलाई उच्च पारेका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने