३२ ए सिब्माहको+ अङ्गुरको बोट, मैले याजेरको+ निम्ति जति शोक गरेँ,
त्योभन्दा धेरै शोक तेरो निम्ति गर्नेछु।
तेरा लहलहाउँदा हाँगाहरू समुद्रपारिसम्मै पुगेका छन्,
समुद्रपारि याजेरसम्मै ती फैलिएका छन्।
तर तँलाई नाश गर्ने शत्रु आउँदै छ,+
त्यसले तेरो ग्रीष्म ऋतुको फल र तेरो अङ्गुर सखाप पार्नेछ।