-
यसैया १६:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ किनकि हेस्बोनका+ खेतका गराहरू सुकेका छन्।
सिब्माहको+ अङ्गुरको बोटका चहकिला राता हाँगाबिँगालाई*
जातिजातिका राजाहरूले कुल्चीमिल्ची गरेका छन्।
ती हाँगाबिँगा टाढा याजेरसम्म+ फैलिएका थिए;
ती निर्जनभूमिसम्मै पुगेका थिए;
ती फैलिएर समुद्रसम्मै पुगेका थिए।
९ त्यसैले जसरी मैले याजेरको निम्ति शोक गरेको थिएँ, त्यसरी नै सिब्माहको अङ्गुरको बोटको निम्ति पनि शोक गर्नेछु।
-