यर्मिया ४९:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ दमिसकबारे:+ “हमाथ+ र अर्पाद लाजमा पारिएका छन् किनकि तिनीहरूले नराम्रो खबर सुनेका छन्। तिनीहरू डरले अतालिएका छन्। समुद्रमा हलचल मच्चिएको छ र त्यसलाई शान्त पार्न सकिँदैन। जकरिया ९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ एउटा घोषणा: “यहोवाको वचन हद्राकको विरुद्धमा छ अनि दमिसक उहाँको निसाना हो+ —किनकि यहोवाको दृष्टि मानिसजातिमाथि+ र इस्राएलका सबै कुलमाथि छ—
२३ दमिसकबारे:+ “हमाथ+ र अर्पाद लाजमा पारिएका छन् किनकि तिनीहरूले नराम्रो खबर सुनेका छन्। तिनीहरू डरले अतालिएका छन्। समुद्रमा हलचल मच्चिएको छ र त्यसलाई शान्त पार्न सकिँदैन।
९ एउटा घोषणा: “यहोवाको वचन हद्राकको विरुद्धमा छ अनि दमिसक उहाँको निसाना हो+ —किनकि यहोवाको दृष्टि मानिसजातिमाथि+ र इस्राएलका सबै कुलमाथि छ—