-
यसैया २८:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ एप्रैमका जँड्याहाहरूको+ देखावटी* मुकुटलाई* धिक्कार छ!
ओइलाउँदै गरेको त्यसको सुन्दर फूललाई धिक्कार छ!
जुन रक्सीले लट्ठिएका मानिसहरू बस्ने मलिलो बेँसीको शिरमा सजिएको छ।
२ हेर! यहोवाले एक बलियो र शक्तिशाली जन पठाउनुहुनेछ।
गर्जनसहित पर्ने असिना र विनाशकारी आँधीले जस्तै,
उर्लँदो बाढीले ल्याउने डरलाग्दो तुफानले जस्तै
तिनले त्यसलाई पृथ्वीमा हुर्ऱ्याइदिनेछन्।
-