-
यसैया २०:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब यहोवाले यसो भन्नुभयो: “जसरी मेरो सेवक यसैया मिश्र+ र इथियोपियाको+ लागि सङ्केत र जनाउस्वरूप+ तीन वर्षसम्म नाङ्गै अनि खाली खुट्टा हिँड्यो, ४ त्यसैगरि अस्सेरियाका राजाले मिश्रका+ र इथियोपियाका मानिसहरूलाई निर्वासनमा लैजानेछन्। के जवान, के वृद्ध, सबैलाई तिनले नितम्बसमेत देखिनेगरि नाङ्गै पारेर खाली खुट्टा हिँडाउँदै लैजानेछन्। त्यस दिन मिश्रको लाज कसैबाट लुक्नेछैन।
-
-
इजकिएल ३०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ मिश्रमाथि तरबार प्रहार गरिनेछ र त्यहाँ भएको काटमार देखेर इथियोपियामा आतङ्क मच्चिनेछ;
मिश्रका धनसम्पत्ति लगिनेछन् र त्यसका जगहरू भत्काइनेछन्।+
-