यसैया १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मिश्रविरुद्ध घोषणा:+ हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ। मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्+अनि मिश्रको मुटु डरले पग्लनेछ।
१९ मिश्रविरुद्ध घोषणा:+ हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ। मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्+अनि मिश्रको मुटु डरले पग्लनेछ।