यसैया ८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हेर! म अनि मेरा छोराहरू, जो यहोवाले मलाई दिनुभएको हो,+ इस्राएलको लागि चिन्हहरू+ र चमत्कारहरूजस्तै भएका छौँ। ती चिन्हहरू र चमत्कारहरू सियोन डाँडामा बास गर्नुहुने सेनाहरूका यहोवाले दिनुभएको हो। यसैया २४:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ पूर्णिमाको जून अँध्यारो हुनेछर चम्किरहेको सूर्यले पनि लाज मान्नेछ+किनकि सेनाहरूका यहोवा सियोन डाँडा+ र यरुसलेममा राजा हुनुभएको छ।+आफ्ना मानिसहरूका नाइकेहरूसामु उहाँ महिमित हुनुहुन्छ।+
१८ हेर! म अनि मेरा छोराहरू, जो यहोवाले मलाई दिनुभएको हो,+ इस्राएलको लागि चिन्हहरू+ र चमत्कारहरूजस्तै भएका छौँ। ती चिन्हहरू र चमत्कारहरू सियोन डाँडामा बास गर्नुहुने सेनाहरूका यहोवाले दिनुभएको हो।
२३ पूर्णिमाको जून अँध्यारो हुनेछर चम्किरहेको सूर्यले पनि लाज मान्नेछ+किनकि सेनाहरूका यहोवा सियोन डाँडा+ र यरुसलेममा राजा हुनुभएको छ।+आफ्ना मानिसहरूका नाइकेहरूसामु उहाँ महिमित हुनुहुन्छ।+