प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १३२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+

      उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्‍नुभएको छ:+

  • यसैया १२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ ए सियोनका बासिन्दा हो, रमाहट गर

      किनकि तिमीहरूमाझ हुनुहुने इस्राएलका पवित्र परमेश्‍वर महान्‌ हुनुहुन्छ।”

  • योएल ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि म यहोवा नै तिमीहरूका परमेश्‍वर हुँ र म आफ्नो पवित्र डाँडा सियोनमा बास गर्छु भनेर तिमीहरूले जान्‍नेछौ+

      यरुसलेम पवित्र ठाउँ हुनेछ+

      अनि अपरिचित मानिसहरू* कहिल्यै त्यहाँबाट भएर जानेछैनन्‌।+

  • मिका ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ खोच्याएर हिँड्‌नेहरूलाई म बाँकी राख्नेछु+

      अनि टाढा-टाढा लगिएकाहरूलाई एउटा शक्‍तिशाली राष्ट्र बनाउनेछु;+

      अनि तिनीहरूमाथि यहोवाले सियोन डाँडाबाट शासन गर्नुहुनेछ,

      अहिले र सदासर्वदा।

  • जकरिया २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ: “हे सियोनकी छोरी,* जयजयकार गर+ किनकि म आउँदै छु+ र म तिमीसित बास गर्नेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने