यसैया १९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ जोअनका+ राजकुमारहरू मूर्ख छन्।फारोका* सबैभन्दा बुद्धिमान् सल्लाहकारहरूले समेत बेतुकको सल्लाह दिन्छन्।+तिमीहरूले फारोलाई कसरी यसो भन्न सक्यौ:“म बुद्धिजीवीहरूको सन्तान हुँ,म परापूर्वकालका राजाहरूको वंशबाट आएको हुँ”? यसैया १९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ जोअनका शासकहरूले मूर्ख काम गरेका छन्।नोफका*+ शासकहरूले धोका पाएका छन्।मिश्रका कुलहरूका नाइकेहरूले मिश्रलाई बहकाएका छन्।
११ जोअनका+ राजकुमारहरू मूर्ख छन्।फारोका* सबैभन्दा बुद्धिमान् सल्लाहकारहरूले समेत बेतुकको सल्लाह दिन्छन्।+तिमीहरूले फारोलाई कसरी यसो भन्न सक्यौ:“म बुद्धिजीवीहरूको सन्तान हुँ,म परापूर्वकालका राजाहरूको वंशबाट आएको हुँ”?
१३ जोअनका शासकहरूले मूर्ख काम गरेका छन्।नोफका*+ शासकहरूले धोका पाएका छन्।मिश्रका कुलहरूका नाइकेहरूले मिश्रलाई बहकाएका छन्।