प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ म तिमीहरूका सहरहरू तरबारले नाश गर्नेछु+ र तिमीहरूको पवित्र ठाउँहरू उजाड पार्नेछु अनि तिमीहरूले चढाएको बलिदानको मीठो* बास्ना मेरो लागि दुर्गन्ध हुनेछ।

  • यसैया १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा यसो भन्‍नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+

      तिमीहरूले अग्निभेटीको* रूपमा चढाएका थुमाहरू+ र मोटाघाटा जनावरहरूको बोसोदेखि+ मलाई वाक्कै लागिसक्यो।

      तिमीहरूले चढाएका बहरहरू,+ पाठाहरू र बोकाहरूको+ रगत मलाई फिटिक्कै मन पर्दैन।+

  • यर्मिया १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि यहोवाले मलाई यसो भन्‍नुभयो: “अहिले मसामु मोसा र समुएल नै भएको भए पनि+ म ती मानिसहरूलाई रतीभर दया देखाउने थिइनँ। ती मानिसहरूलाई मेरो सामनेबाट निकालिदेऊ। तिनीहरू यहाँबाट अन्तै जाऊन्‌।

  • इजकिएल २४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “‘तेरो छाडा आचरणले गर्दा तँ अशुद्ध भएकी होस्‌।+ मैले तँलाई शुद्ध पार्न खोजेँ तर तँ शुद्ध भइनस्‌। अब तँविरुद्ध मेरो रिस नमरुन्जेल तँ शुद्ध हुनेछैनस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने