११ तब मोसाले यहोवा परमेश्वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+
९ त्यसपछि समुएलले दूध नछुटेको एउटा पाठो ल्याए र त्यसलाई अग्निभेटीको+ रूपमा यहोवा परमेश्वरको लागि चढाए। अनि इस्राएलीहरूको तर्फबाट समुएलले यहोवा परमेश्वरसँग मदत माग्दै प्रार्थना गरे र यहोवा परमेश्वरले तिनको प्रार्थनाको जवाफ दिनुभयो।+