-
यसैया १९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यस दिन मिश्र डरपोक आइमाईहरूजस्तै हुनेछ, त्यो डरले थरथर काँप्नेछ र त्रसित हुनेछ किनकि सेनाहरूका यहोवाले मिश्रविरुद्ध आफ्नो हात उठाउनुहुनेछ।+
-